१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोट आदर्श बहुमुखी क्याक्पसको ३४ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न


नुवाकोट आदर्श बहुमुखी क्याक्पसको ३४ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।


बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी पुर्व परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेकपा सरकारले नै संसदीय व्यवस्थालाई असफल पार्न खोजेकोआरोप लगाउनु भएको छ । उहाले सरकारले संवैधानिक निकायलाई छायाँमा राखेर अहिलेको परिवर्तनलाई समाप्त पार्न खोजेको समेत जनाउनु भयो ।


कार्यक्रममा बार्षिक उत्सबको अवसरमा भएका अतिरिक्त क्रियाकलापमा उत्कृठ हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्