२९ आश्विन २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

मावि स्तरिय नृत्य प्रतियोगीतामा कालिका मावि प्रथम

सुर्यगढी गाउँपालिकाको आयोजनामा गाउपालिका स्तरीय मावि तथा आधारभुत विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।


मगलबार सम्पन्न भएको कार्यक्रममा मावि स्तरिय नृत्य प्रतियोगीतामा कालिका मावि प्रथम, नुवाकोट ग्लोरी इङलिस बोर्डिङ स्कुल द्धित्तिय, गणेश मावी तृतिय, र मंगलादेबि माबी सान्त्वना भएका छन् ।

pratik books stationery
trishuli web design in nuwakot


यसैगरी आधारभुत स्तरिय हस्तलेखन प्रतियोगितामा गणेश मावी प्रथम, नुवाकोट ग्लोरी इङ्लिस बोर्डिङ स्कुल द्धित्तिय, कालिका मावी तृतिय, बागेश्वरी ब्रीलियन्ट बोर्डिङ स्कुल र मंगला माविले सान्त्वना स्थान हासील गरेको छ ।

वागेश्वरी माध्यमिक विध्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा माध्यमिक तहको ७ वटा र आधारभुत तहको २५ वटा विध्यालयको सहभागिता रहेको सुर्यगढी गाउपालिकाका शिक्षा सहजकर्ता रमेश गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्