१२ श्रावण २०८१, शनिबार
Logo

पर्यटनमन्त्री भट्टराई नुवाकोटमा

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं २ गाउँखर्कस्थित स्योमखर्कामा एकीकृत बस्तीको अवधारणामा निर्माण गरिएको १७ वटा घरहरु उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

ह्योल्मो फाउण्डेसनको अगुवाइ र माउन्टेन टु माउन्टेन स्विजरल्याण्डको सहयोगमा निर्मित उक्त एकीकृत बस्तीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई रहनुभएको थियोे ।

कार्यक्रममा संघिय सांसद हित वहादुर तामाङ प्रदेश नं ३ कि उपसभामुख राधिका तामाङ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।

नुवाकोट एक्सप्रेस

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्