१३ मंसिर २०८०, बुधबार
Logo
final gp koirala advert

ललितपुरको बंगलामुखीमा तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता हुने

ललितपुर ।। तेस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता यही कात्तिक २९ र ३० गतेबाट सुरु हुने भएको छ । नेपाल सितोरियो सोबुकान कराते संघ ललितपुर शाखाको आयोजनामा हुन लागेको सो प्रतियोगितामा कुमुते र एकल कातासहित विभिन्न १५ विधामा प्रतिस्पर्धा हुने शाखाका प्रमुख प्रशिक्षक तथा महासचिव सजिस खड्गीले जानकारी दिए । पुरुष तर्फ ८ र महिला तर्फ ७ विधामा प्रतिस्पर्धा हुने प्रतियोगितामा करिब ३ सय खेलाडी हरुको सहभागिता रहने छ । फ़्ल्याइङ्ग सुर्य र मुस्तांग ट्राभल एण्ड टुरको मुख्य प्रयोजनमा हुन लागेको प्रतियोगिता ललितपुरको बंगलामुखी परिसरमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्