नेपाली राजनीतिमा पहिलो घ ट्ना सपथ खाने र खुवाउने दुबै एउटै जेलमा
पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थु नामा पठाएसँगै डिल्लीबजार का रागारमा ‘भिआइपी कै दी’को संख्या चार पुगेको छ।
विभिन्न अभियोगमा थुनामा पर्ने ठूला व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो पदमा आसिन व्यक्ति जे लमा पुगेका छन ।
महरालाई र्पुयाउनुअघि डिल्लीबजार कारागारमा कैलालीबाट सांसद पदमा निर्वा्चित रेशम चौधरी, पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी र पूर्व डिआइजी रञ्जन कोइराला थिए।
चौधरीलाई हाल ज ब र्ज स्ती क र णी उद्यो गको मु द्दामा पुर्पक्षका लागि
थुनामा पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सपथ खुवाएका थिए ।
नेपाली इतिहासमा सपथ खु वाउने र खाने दुवै व्यक्ति एउटै का रागारमा पुगको यो सम्भबत पहिलो घ ट्ना हो ।
कारागारमा अहिले ६०१ जना कै दीबन्दी छन् । श्रीमतीलाई ज ला एर ह त्या गरेको अ भि योगमा स शस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइराला यही का रा गारमा छन् । २० वर्षको सजाय भुक्तान गरिरहेका उनले अहिले ८ वर्ष बिताइसकेका छन् ।
यसैगरी, कैलालीबाट निर्वा्चित सांसद रेशम चौधरी ०७५ साल वैशाखदेखि
डिल्लीवजार कारागारमा आ जीवन का रा वासको स जाय भु क्तान गरिरहेका छन् ।
कैलाली–२ वाट निर्वा्चित चौधरीले संविधान जारी हुने बेला २०७२ भदौ ७ गते
टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित आठजनाको नि र्म म
ता पूर्वक ह त्या गरेको अ भि योगमा दो षी ठहर भइ जे ल जीवन बिताइरहेका छन्।
यसैगरी, सुडान घोटालमा दोषी ठहर नेपाल प्रहरीका पूर्वप्रमुख रमेशचन्द ठकुरी २०७६ साल असार १९ गतेदेखि यही का रागारमा छन् । उनलाई सर्वोच्च अदालतले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको छ । महरा र पूर्वप्रहरी प्रमुख ठकुरी ‘ए’ ब्लकमा र चौधरी र कोइराला ‘बी’ ब्लकमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्