१२ श्रावण २०८१, शनिबार
Logo

नेपाली कांग्रेस बिपी नुवाकोटले नया बर्षको भब्य कार्यक्रम गर्ने

नेपाली कांग्रेस बिपी नुवाकोटले २०७६ साल अर्थात नया बर्षको भब्य कार्यक्रम गर्ने भएको छ । नेता तथा कार्यकर्ता भेट गर्ने नया बर्षको शुभकामना आदान प्रदान गर्ने तथा बिबिध संस्कृतिक कार्यक्रम गर्ने नुवाकोट नेपाली कांग्रेस बिपी नुवाकोटले जनाएको छ ।

चैत्र २७ गते नया बर्ष २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका केन्द्रिय सभापति हरीबोल भट्टराइ, उप सभापति झलनाथ वाग्ले,माहामन्त्री शुसिलमान शेरचन,पुस्प पराजुली, प्रबक्ता देबेन्द्र पौडेल, नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष अन्जान लामा, तरुण दलका केन्द्रिय अध्यक्ष प्रधुन कार्की,लगायतका केन्द्रिय तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुका उपस्थिीती रहने नेपाली काँगे्रस बि पी नुवाकोटका नेबिसंघ अध्यक्ष शुसिल वाग्लेले जानकारी दिनुभएको छ । कार्यक्रममा क्रियाशिल राजनितीक दल , सामाजिक संघ संस्था, बिद्घिजिबी, संचारकर्मी लगायतको उपस्थीतमा गराउने नेपाली कांग्रेस बिपी नुवाकोटले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्