१८ जेष्ठ २०८०, बिहीबार
Logo
final gp koirala advert

Tag: प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’

‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ सुरु, शिर्ष खेलाडीहरुको शीर्ष स्थानमा आधिपत्य

विदुर, नुवाकोटमा  ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ शुक्रवार देखि सुरु भएको छ । नुवाकोट बुद्विचाल (चेस) संघको आयोजनामा देशभरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता शनिवार सम्म चल्ने छ