असार श्रावण भाद्र महिनामा अबैध रुपमा उत्खनन् तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । यति बेला नुवाकोटका नदी तथा खोलाहरुमा भइरहेको अवैध उत्खनन्ले सबै सरोकारवालाको ध्यान तेतै खिचेको छ । यसै सन्दर्भमा बुधबार जिल्ला अनुगमन समितीले एक छलफलको आयोजना गरि सबै सरोकारवालाको नियन्त्रण