नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले माटो परिक्षण सुरु गरेको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश रहेको अध्यक्ष संँग किसान सवलिकरण कार्यक्रम अन्तर्गत कृषि विकास शाखाले बाली संरक्षण तथा माटो
पाँचौ दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा म्यागङ गाउँपालिकालाई हराउँदै आयोजकले उपाधी हात पारेको हो । त्यसैगरी
बुधबार बाट सुरुहुने ५ औं दुप्चेश्वर कप नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल तथा दुप्चेश्वर गाउँपालिका वडा स्तरीय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ । बिद्यालय तहका