विदुर / समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आज विदुर नगरपालिका-१, त्रिशुली बसपार्कमा सवारी चालकहरुको नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम भएको छ । शिविरबाट ४० जना बस चालक, २० जना ट्रक/टिपरका चालक, १० जना जिप/कारका चालक, ३ जना ट्याक्टर चालक र अन्य सवारीका ९ जना चालक गरी ८२