श्रीकृष्ण माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव सम्पन्न

नुवाकोटको तारकेश्वर -२ स्थित श्रीकृष्ण माध्यमिक बिद्यालयले स्थापनाको ६५औं वार्षिकोत्सब भब्य रुपमा मनाएको छ ।

पूर्ब साम्सद नारायण खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी, वडा अध्यक्षहरु सुर्यमान श्रेष्ठ, शिव प्रसाद पनेरु, समाजसेवीहरु जनकराज ढुंगाना, रामहरी अधिकारी, रामहरि न्यौपाने, दिल बहादुर भुजेल कुल प्रसाद अधिकारी, नवराज सिग्देलको लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सब को अवसरमा सञ्चालन गरिएको खेलकुद र अतिरिक्त कृयाकलापका विजेताहरुलाई लाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।



साथै अक्षयकोष स्थापनागर्नुहुने तुलसीनारायण खमु श्रेष्ठ र रामहरी अधिकारी, रोटरी क्लब अफ एंजल अष्ट्रेलिया र उक्त क्लब लाई समन्वय गर्ने नवराज सिग्देल, रोटरी क्लब अफ त्रीपुरेश्वर क्लबका प्रतिनिधि दिल बहादुर भुजेल, चौतारो निर्माण कर्ता कुल प्रसाद अधिकारी , निललेखा परोपकारी सस्था , पूर्व प्रधानाध्यापक माधव अधिकारी , पूर्व शिक्षकहरु कल्पना बोगटी, सुभाष कुमार पाठक, गोविन्द प्रसाद अधिकारी,मञ्जु प्रधान, शान्ता ढुङ्गेल,कविता वस्नेत, माया अधिकारी लाई सम्मान गरिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्