नुवाकोट जेसिसद्वारा ६ हजार थान सर्जिकल मास्क निशुल्क बितरण

नुवाकोट जेसिसको आयोजनामा नुवाकोट महोत्सव अवलोकनमा आएका दर्शक हरुलाई ६ हजार थान सर्जिकल मास्क निशुल्क बितरण गरिएको छ ।

नुवाकोट जेसीज बर्ष २०२४ का उपाध्यक्ष रबिन्द्र लामिछानेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको जिल्ला अध्यक्ष अरुणराज पाठकले बताउनु भयो ।
जेसीजलाइ समुदाय स्तरमा पुर्याउने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष पाठकले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्