१२ श्रावण २०८१, शनिबार
Logo

बिहिबार एक सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ९० जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै २४ घण्टामा एक सय ३७ जना सङ्क्रमित निको भएका छन् । यस अवधिमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा दुई हजार एक सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्