तारकेश्वरमा एमालेबाट अध्यक्षमा वस्ती र उपाध्यक्षमा भट्टको उम्मेदवार

नुवाकोटको तारकेश्वर गाउापालिका एमालेबाट अध्यक्षमा रमेश वस्ती र उपाध्यक्षमा कोपिला भट्ट उम्मेदवार भएका छन् ।
नेकपा एमाले नुवाकोटले गरेको निर्णय अनुसार निबर्तमान अध्यक्ष वस्ती र एमाले नेत्री भट्ट एमालेका तर्फबाट उम्मेदवार भएका छन ।
प्रतिक्रिया दिनुहोस्