१२ श्रावण २०८१, शनिबार
Logo

जनता समाजवादी पार्टी नुवाकोट गठबंधनबाट बाहिरियो

जनता समाजवादी पार्टी, नेपाल नुवाकोट गठबंधनबाट बाहिरिएको छ । एक बिज्ञप्ती जारी गर्दै शुक्रबार जसपाले ४ दलिय गठबन्धनबाट बाहिरिएको बताएको छ । जसपा जिल्ला अध्यक्ष ईश्वर कुमार रावतले हस्ताक्षरित बिज्ञप्तीमा बैशाख ३० गते हुने निर्वाचनमा तालमेल नगरी मित्रबत प्रतिष्पर्र्धामा जाने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्