१२ श्रावण २०८१, शनिबार
Logo

नेकपा माओबादी केन्द्र तारकेश्वर ६ को अध्यक्षमा राजु रिमाल

नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र तारकेश्वर गाउपालीका वडा नं ६ को वडा सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले राजु रिमालको नेत्रृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।


क्मिटीको उपाध्यक्षमा शिव प्रसाद रिमाल,सचिवमा प्रकाश तामाङ, सह सचिवमा झंकनाथ रिमाल, कोषाध्यक्षमा कल्पना रिमाल निर्बिरोध चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्