१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीका वडा नं ४ का वडा अध्यक्ष राममणि अधिकारीको निधन

नुवाकोट तारकेश्वर गाउपालीका वडा नं ४ का वडा अध्यक्ष राममणि अधिकारीको निधन भएको छ ।
कोरोना सङ्क्रमित भएर काठमाडौँस्थित मनमोहन अस्पतालमा उपचार गराउँदै आएका ७७ वर्षीय अधिकारीको आज बिहान निधन भएको गाउँपालिकाका अध्यक्ष रमेश बहादुर वस्तीले जानकारी दिनु भयो ।
गत असार दोस्रो साता सङ्क्रमण पश्चात अवस्था गम्भीर भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोना मुक्त भए पनि फोक्सो र कलेजोमा समस्या देखिएर अस्पतलामा उपचारत थिए ।

नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका उनी यसअघि सोही पार्टीबाट हाल वडा नं ४ रहेको साविक बुधसिंह गाविसबाट दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएका थिए

प्रतिक्रिया दिनुहोस्