pratik books stationery

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नेकपा नुवाकोटको ओली समुहको अध्यक्षमा बद्रि मैनाली चयन हुनुभएको छ ।
विहिबार बट्टारमा आयोजित नेकपा ओली समहुले आयोजना गरेको जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण प्रसाद खतिवडालाई कारबाही गरेको जनाउदै नया कमिटि बिस्तार गरेको बताइएको छ ।
बिहिबार बसेको बिस्तारित बैठकले मैनालीलाई अध्यक्षको जिम्मेवारी दिएको छ भने सचिवको जिम्मेवारी भने कसैलाई दिएको छैन ।
बैठकले एकसय एकतिस जिल्ला कार्य समिती थप गरेको छ । थप गरेका सबैले सपथ ग्रहण गरेका छन् ।