१२ श्रावण २०८१, शनिबार
Logo

३ महिना देखी खुट्टा भाँचिएर अलपत्र घोडाको उद्धार

नुवाकोटमा खुट्टा भाचिएर ३ महिना देखी अलपत्र रहेको घोडाको उद्धार गरिएको छ ।
बिदुर नगरपालीका वडा नं ९ बाट आज एनिमल नेपालले उद्धार गरि थप उपचारको लागी काठमाडौ लगेको स्थानिय समाजसेवी महेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।


स्थानिय रश्मि अमात्य र पुजन अमात्यको आग्रहमा एनिमल नेपाल काठमाडौको टोलीले आइतबार ३ महिना अगाडी खुट्टा भाचिए पछि मालिकले अलपत्र छाडेर गएको घोडाको उद्दार गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्