१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ३६ पुग्यो

नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार नुवाकोटको सुर्यगढी गाउँपालिकाका २३ बर्षिय पु?षमा कोरोना संक्रमित भेटिएको हो ।
यस सगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।
उनको सशस्त्र प्रहरी वल कोभिड अस्पतालमा उपचार भैरहेको छ । हाल सम्म नुवाकोटमा २६ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्