नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण

ENPHO CWAST BSF Biostand Water Filter TWS Nuwakot Trishuli

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुस्टी भएको छ । यो सगै नुवाकोटमा कोरोना संक्रमण पुस्टी हुनेको संख्या ५ पुगेको छ । मंगलबार बिदुर नगरपालीकाका १७ बर्षका र २३ बर्षका पुरुषमा कोरोना पुस्टी भएको हो ।
यसअघि नुवाकोटमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एक जना निको भएर घर फर्किएका छन् ।

Nuwakot Fall Ceiling House and Decoration