खाद्यन्न संकट भोगी रहेकाहरुको लागी खाद्यन्न बितरण
बिदुर नगरपालीका वडा नं ५मा लक डाउनका कारण खाद्यन्न संकट भोगी रहेका नागरिकहरुको लागी खाद्यन्न बितरण भएको छ ।
बिदुर नगरपालीका वडा नं ५ कार्यलयको समन्वयनमा वडाका बिपन्न नागरिकहरुको लागी खाद्यन्न बितरण गरेको छ ।
कार्नेट नेपालको र त्रिशुली एजि मण्डलीको सहयोगमा वडामा रहेका १०० घर परिवारलाई खाद्यन्न सहयोग गरिएको वडा अध्यक्ष शिव चित्रकारले बताउनु भयो ।
बिपन्न परिवारको लागी चामल, दाल तेल, चिउरा , नुन लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्