४ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

खाद्यन्न संकट भोगी रहेकाहरुको लागी खाद्यन्न बितरण

बिदुर नगरपालीका वडा नं ५मा लक डाउनका कारण खाद्यन्न संकट भोगी रहेका नागरिकहरुको लागी खाद्यन्न बितरण भएको छ ।
बिदुर नगरपालीका वडा नं ५ कार्यलयको समन्वयनमा वडाका बिपन्न नागरिकहरुको लागी खाद्यन्न बितरण गरेको छ ।
कार्नेट नेपालको र त्रिशुली एजि मण्डलीको सहयोगमा वडामा रहेका १०० घर परिवारलाई खाद्यन्न सहयोग गरिएको वडा अध्यक्ष शिव चित्रकारले बताउनु भयो ।
बिपन्न परिवारको लागी चामल, दाल तेल, चिउरा , नुन लगाएतका खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्