१२ श्रावण २०८१, शनिबार
Logo

चेम्बर अफ कर्मशले नुवाकोट प्रबेश नाका कोलपुटारमा स्यानिटाजिङ टनेल बनायो ।

नुवाकोट प्रबेश गने मुख्य नाका कोलपुटारमा नुवाकोट चेम्बर अफ कर्मशले मंगलबारबाट स्यानिटाजिङ टनेल सञ्चालन गरेको छ ।
आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितीको प्रमुख सन्तमान तामाङ र बिदुर नगरपालीकाका प्रमुख सन्जु पंडितले उद्घाटन गर्नुभएको हो
जिल्ला बाहिरबाट नुवाकोट प्रबेश गर्ने सबै गाडीहरुले संक्रमण भित्र्याउने संभवना भएकाले अटोमेटिक डिसइनफेक्सन टनेलको ब्याबस्थापन गरेको नुवाकोट चेम्बरले बताएको छ ।
टनेलको सुरक्षा र सञ्चालन कोल्पुटार प्रहरी चेकपोस्टले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्