नुवाकोटमा असिना पानीले लाखौ रुपैयाको कृषीबाली क्षती
नुवाकोटमा असिना पानीले लाखौ रुपैयाको कृषीबाली क्षती भएको छ ।
बुधबार दुप्चेश्वर गाउँपालिका घ्याङफेदीमा हावाहुरी र वर्षासँगै परेको असिनाले मकै बाली, र तरकारी खेती समेत पुर्ण रुपमा क्षती गरको छ ।
बारीको मकै तथा व्यावसायिक रुपमा खेती गर्दै आएको लौका, फर्सी, करेला ,बन्दा, बोडी लगायत तरकारी बाली नष्ट गरेको कृषकहरुले बताएका छन् । ।
असिना पानीले क्षती पुराएको बालीको बिबरण संकलन कृषि ज्ञान केन्द्र नुवाकोट गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्