प्रधानमन्त्री केपि शर्मा वलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपि शर्मा वलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने हुनु भएको छ ।
प्रम ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने श्रोतले जनाएको छ ।
उहाले आज साँझ साँढे पाँच बजे राष्ट्रका नाममा सम्बोधन कोरोना महामारी विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्