१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी

नुवाकोटमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
नुवाकोटको ककनी गाउपालका वडा नं ३ का ३९ बर्षीय पुरुष रहेको ककनी गाउपालीकाले जाएको छ ।
आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र कोरोनाको लक्षण नभएको बिरामी स्वयम आफैले बताउनु भएको छ ।
ककनी गाउपालीका वडा नं ३ मा कोरोना संक्रमण भेटिए सगै साबधानी अपनाउन ककनी गाउपालीकाले वडाबासीहरुमा अनुरोध गरेको छ ।
कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाउनु भएके थियो । सगै ककनी गाउपालीका जनप्रतिनिधी तथा अन्य ब्यक्तीहरुको पनि सहभागीता हरेको थियो तर अन्यमा कोरोना संक्रमण नभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्