२१ मंसिर २०७९, बुधबार
Logo
final gp koirala advert

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्