१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्ये, ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको

विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित ३५ लाख ६२ हजार दुई सय ६९ जनामध्य हुने मध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
भने दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार नागरिक उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन् । जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोना सङ्क्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भने एक हजार तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्