१२ श्रावण २०८१, शनिबार
Logo

संघिय सांसद तामाङद्धारा ककनि गाउपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

संघिय सांसद हित बहादुर तामाङले नुवाकोटको ककनि गाउपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । सांसद तामाङले गाउपालीकाका अध्यक्ष मान बहादुर तामाङलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
नेकपा नेता तथा सांसद तामाङले यो माहामारीको बिषम परिस्थीतीमा उपचारमा सहजताकोलागी पिपिइ,मास्क, सेनिटाइजर, पंजा लगाएतका सामान उपलब्ध गराउनु भएको हो ।
सांसद तामाङले घरमा नै बसेर नेपाल सरकारले जारी गरेको लडडाउनको पालना गरि सरकारलाई सहयोग गर्न आग्रह गर्नु भएको छ । उहाले खेतीपातीको समय रहेकाले सामाजिक दुरी कायम गर्दै उत्पादन मुलक क मगर्न समत सबैमा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्