१२ माघ २०७८, बुधबार
Logo
final gp koirala advert

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले शनिबार नुवाकोटका १० गाउपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
नेपाली कांग्रेसका नेता तथा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको रोहबरमा एक एक हजार मास्क , सेनीटाइजर तथा एक एक वटा थर्मल गन १० गाउपालीकाका अध्यक्ष तथा प्रतिनिधीहरुलाई प्रदान गर्नु भएको हो ।
कार्यक्रममा ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी तथा कोषाध्यक्ष महेश्वरनरसिंह केसी , गाउपालीकाका अध्यक्ष तथा उपाध्यक्ष, लगाएतको उपस्थीती रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्