४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

बागमती प्रदेश सांसद मैनालीद्धारा लिखु गाउपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नुवाकोटको लिखु गाउपालीकालाई नेकपा नेता तथा बागमती प्रदेश सांसद बद्रि मैनालीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ । कोरोना भाइसर नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले गाउपालीकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको मैनालीले बताउनुभएको छ ।
सांसद मैनालीले उक्त सामाग्रीहरूगाउपालीकाका उपाध्यक्ष उपाध्यक्ष रोजिना राई, वडा अध्यक्ष भोला प्र सेढाई ,भिम ब.घले रामकृष्ण श्रेष्ठ र स्वास्थ्यकर्मी श्याम डंगोल तथा नेकपाका नेता धर्म अधिकारी, जगदिश पाठक ,मेघनारायण श्रेष्ठ विवेक ढकाल लगायतको उपस्थीतीमा पालीकालाई प्रदान गर्नुभएको थियो ।
महामारीको बिषम परिस्थीतीमा जनतामा पारेको प्रभाव, त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन ,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल समेत भएको नेता मैनालीका सोकिय सचिव दिपक कार्कीले बताउनु भयो । ।

प्रतिक्रिया दिनुहोस्