२८ आश्विन २०८१, सोमबार
Logo

औषधी तथा स्वास्थ्य सामाग्री खरिदको लागी कामपाको ककनी गाउपालीकालाई १५ लाख

काठमाडौको फोहोर ककनी भित्री रहेको छ ।

फोहोरका कारण आक्रान्त बनेका ककनी बासीको घाउमा अली अली भए पनि मलम लगाउने काम काठमाडौ माहा नगरपालीकाले गरेको छ । बर्षौ देखी नुवाकोटको ककनी गाउपालीकाको ओखरपौवालाई ल्यांडफिल्ड बनाई रहेको काठमाडौले बिपतको समयमा ककनी गाउपालीकालाई ३० लाख दिने घोषणा गरेको छ । कामपाले कोरोना प्रभाव नियन्त्रण तथा अतिआबश्यक औषधी खरिदका लागी ककनी गाउपालीकाको खातामा १५ लाख जम्मा गरेको छ ।


काठमाडौ माहानगरपालीका र ककनी गाउपालीकाको सम्बन्ध र आबश्यकता पहिचान गरि बागमती प्रदेश सांसद माननीय बद्री मैनालीको पहलमा उक्त रकम खातामा जम्मा गरिएको बताइएको छ । ककनि गाउँपालिकाले अतिआबश्यक औषधी तथा अन्य स्वास्थ्य सामाग्री खरिदको लागि ३० लाख माग गरिएको मध्ये आज काठमाडौं महानगरपालिकाले १५ लाख रकम दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्