१२ श्रावण २०८१, शनिबार
Logo

स्पेनमा २४ घण्टाभित्र ७४८ को मृत्यु

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।

एकैदिन ७ हजार ९ सय ६७ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर छ ।

यद्यपि, १९ हजार २ सय ५९ जना निको भएर घरसमेत फर्किएका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्