२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

नेकपाको मुख्य सचेतकमा बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डे नियुक्त

एक महिनादेखि नेकपाको मुख्य सचेतकको रिक्त पदमा बागमती प्रदेश सभा सदस्य केशवराज पाण्डे नियुक्त हुनुभएको छ ।

राजनितीमा क्रियाशिल पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुनुहुन्थ्यो । उहाले दुई कार्यकाल सम्म एसियाली विद्यार्थी संगठनको सचिव पदमा रहेर काम सम्पादन गरि सक्नु भएको छ । पाण्डे तत्कालीन नेकपा(माले)को पाँचौं अधिवेशनदेखि हालसम्मका सबै अधिवेशनको प्रतिनिधि हुनुहुन्छ ।

यसअघिका मुख्य सचेतक रामेश्वर फुयाँल हुनुहुन्थ्यो । फुँयाल हाल प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री हुनुहुन्छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्