३१ श्रावण २०७९, मंगलबार
Logo
final gp koirala advert

दुई छोरासहित त्रिशुलीमा हेलिए दम्‍पती

बेनिघाटको बाँदरे स्थित झोलुगेंपुलबाट दुई सन्तान सहित एक दम्पतीले त्रिशूलीमा फाल फालेका छन् ।

उक्त घटनामा श्रीमतीको मृत्यु भएको छ भने दूई बालक बेपता छन् । ३५ वर्षीय विनय रेग्मीको जिबितै उद्धार गरिएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भएका रेग्मी गजुरीस्थित आदमघाटमा रहेको ससुराली आएका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

३२ वर्षीया श्रीमती जमुनारेग्मी ,दुई वर्षीय र २ महिने छोरासहित उनीहरुले बिहीबार साँझ पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
जमुनाको शव घटनास्थल नजिकै फेला परे पनि दुवै बालक बेपता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्