१२ श्रावण २०८१, शनिबार
Logo

घ्याङफेदीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

घ्याङफेदीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन ।
पक्राउन पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का गुरुदोर्जे शेर्पा रहेको नुवाकोटले प्रहरीले जनाएको छ । निजलाई पक्राउन गरि थप अनुसन्धना भैरहेको नुवाकोट प्रहरीको भनाई छ ।

जंगलमा भरुवा बन्दुकलुकाएके भन्ने बिषेस सुराकीको आधारमा सोहीठाउबाट प्रहरीले २ थान बन्दुकसहित पक्राउ गरेको हो । उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट हातहतियार तथा खरखजना सम्बन्धि कसुर मुद्धामा पाँच दिनको म्याद थप गरि हिरासतमा राखीयको छ ।

प्रतिक्रिया दिनुहोस्