१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको आमाको माया गित सार्वजनिक

नुवाकोट । पहिलो नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको आमाको माया गित सार्वजनिक गरिएको छ । भिडियोमा नुवाकोटका क्यामेरा म्यान शरण लामाले खिच्नुका साथै सम्पादन गरेका हुन । । गित ६ दिनअघि सामाजिक संजाल यु–ट्युबबाट सार्वजनिक गरिएको हो । यस गितमा संगीत प्रकाश तामाङले दिएका छन । शब्द सागर लामाको र निर्देशन चर्चित मेन्दोमाया गाएक आरबि वाङ्देन लामाको रहेको छ । कलाकारमा नुवाकोटकै स्पार्कल स्कुलमा अध्यन गर्ने छात्र राज लामा रहेका छन । गितलाई दामिज नुवाकोटले बजारमा ल्याएको हो । गितमा आमाको मायाबारे चर्चा गरिएको छ । यो गितलाई दर्शकले करिव ८१ हजार पटक हेरिसकेका छन।

प्रतिक्रिया दिनुहोस्