१२ श्रावण २०८१, शनिबार
Logo

शहिद भरत ढुगाना स्मृती प्रतिष्ठान बेलकोटगढी ९ नामक सस्थाको स्थापना

तत्कालिन नुवाकोट जिल्ला बिकाश समितिका पुर्व सभापती एवम लोकप्रीय नेता भरत ढुगानाको नाममा शहिद भरत ढुगाना स्मृती प्रतिष्ठान बेलकोटगढी ९ नामक सस्थाको गठन गरिएको छ ।
शहित भरत ढंगानाको बिचारलाई पछ्याउदै र अनुसरण गर्दै आगामी दिनमा शिक्षा स्वास्थ्य, तथा समाज परिवर्तनको पक्षमा काम गरिने शहिद भरत ढुगाना स्मृती प्रतिष्ठान नुवाकोटले जनाएके छ ।
दिपक ढुगानाको अध्यक्षतामा गठन गरिएको सस्थाको उपाध्यक्षमा मनराज गुरुङ, सचिव रामहरी पाण्डे, सहसचिव कैशिला पुडासैनी, कोषाध्यक्ष बुद्धिमान तामाङ, सदस्यहरुमा बद्री नेपाल, गोबिन्द प्रसाद भट्ट, श्याम प्रसाद मुडभरी, सिता लामा, पुष्पा न्यौपाने, गोमा कडुवाल, सुनिता ठकुरी, कृष्ण ढकाल राजु तिवारी, ग्यानु नेपाल चयन हुन भएको छ । ।

प्रतिक्रिया दिनुहोस्