१२ श्रावण २०८१, शनिबार
Logo

संसारी प्रा.बीका करिब ५७ जना बिद्याार्थीहरुको लागी न्यानो कपडा

तुलसी माया श्रेष्ठ स्मृती संस्थाले बिद्यार्थीहरुको लागी न्यानो कपडा बितरण गरेको छ । संस्थाले बिदुर नगरपालीका वडा नं १२ मा रहेको संसारी प्रा.बीका करिब ५७ जना बिद्याार्थीहरुको लागी उक्त न्यानो कपडा हस्तान्तरण गरेको हो ।

बिद्यालयमा अध्ययनरत छात्राछात्रलाई न्यानो कपडा हस्तान्तरण गरेको हो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्