तारकेश्वर गाउपालिकाको लागी अनुदान शिक्षकको माग

तारकेश्वर गाउपालिकाको लागी अनुदान शिक्षकको माग भएको छ । गाउपालीकाले
बिभिन्न बिषयको लागी विज्ञापन सम्वन्धी सुचना जारी गरेको छ । तारकेश्वर गाउपालिका गाउ शिक्षा समितिको २०७६ मंसीर २७ गते बसेको बैठकको निर्णय अनुसार शिक्षक माग गरेको पालीकाले जनाएको छ । पालीकामा निम्न बिषयको शिक्षकको आबश्यकता परेको छ ।

प्रतिक्रिया दिनुहोस्