४ कार्तिक २०७८, बिहीबार
Logo
Hotel Yangra Nuwakot Trishuli

नुवाकोटमा पनि चिसो बढ्यो

नुवाकोटमा आज दिनभर सिमसिमे वर्षा भइरहेका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाले चिसो ह्वात्तै बढेको छ । नुवाकोट सहित रसुवा र धादिङ समेत सिमसिमे वर्षा भएको छ भने हिउ समेत परेको छ । वर्षाले नुकोटको बट्टार, ढुंगे ,त्रिशुलीबिदुर ,देबिघाट लगाएतका बजारमा चहलपहल पातलिएको छ ।

pratik books stationery
trishuli web design in nuwakot

प्रतिक्रिया दिनुहोस्