१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

बेल रिसर्च सेन्टर नुवाकोटको आयोजनामा क्षमता अभिवृद्धि तथा पब्लिक स्पीकिङ कार्यक्रम सम्पन्न


मंगलबार नुवाकोटको बट्टारमा बेल रिसर्च सेन्टर नुवाकोटको आयोजनामा क्षमता अभिवृद्धि तथा पब्लिक स्पीकिङ सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको प्रागणमा सम्पन्न भएको कार्यक्रको सहजिकरण तुलध्वज खतिवडा, रुपा राइ, मनिशा थापा, सुमन चालिसे लगायतले गर्नुभएको थियो । कार्यक्रममा ८२ जनाको सहभागिता रहेको थियो ।

अभिमुखिकरणमा सहभागिहरुले कार्यक्रम अत्यन्त उत्साहजनक रहेको प्रतिकृया दिएका छन् । कार्यक्रम अत्यन्त प्रभाबकारी, समय सापेक्ष,रुचिपुर्ण रहको बिश्वास ब्यक्त गर्दै प्रशिक्षक तुलध्वज खतिवडाले आगामी दिनमा पनि कार्यक्रमको आयोजना गरिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्