१२ श्रावण २०८१, शनिबार
Logo

नुवाकोटमा ३ वर्षिय बालिकाको १६ बर्षे युवकद्घरा बलात्कार

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ स्थीत गणेस्थानमा ३ वर्षिय बालिकाको १६ बर्षे युवकद्घरा बलात्कार भएको छ ।

गाउँकै १६ वर्षिय श्याम थापा भनिने (नाम परिवर्तन) युवकले ३ बर्षिय बालीकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई पक्राउ गरि जिल्ला अदालत नुवाकोटबाट आबश्यक अनुसन्धान भै रहेको नुवाकोट प्रहरीले जनाएको छ ।
बलात्कृत बालिकाको टिचिङ अस्पताल काठमाडौमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्