दशैमा नुवाकोटको बट्टार बजार सुन सान ,ब्यापारी निरास

वडा दशैको आज चौथो दिन भैसक्दा पनि बट्टार बजार सुनसान छ । लाखौ खर्च गरेर दशैको लागी सामान राखे पनि ब्यापार नहुदा कपडा ब्याबसायिहरु निरास बनेका छन् ।

बिगतका बर्षहरुमा १५ देखी २० दिन दशैको ब्यापार गर्ने गरेका ब्याबसायीहरु यो बर्ष ब्यापार नहुदा चिन्तीत भएका छन् ।

बजारमा स्थानिय बजारबासीहरुको फाट्टफुटट ब्यापार भन्दा बाहेको ब्यापार नभएको ब्याबसायीहरु बताउछन् ।

नुवाकोटका बिभिन्न पालीका तथा गाउबाट भने ग्राहक नआएको ब्याबसायीहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्