४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

नुवाकोटको बट्टारमा आइतबार बिहेजात्रा सम्पन्न

नुवाकोटको बट्टारमा आइतबार बिहेजात्रा सम्पन्न भएको छ ।


नुवाकोटको सदरमुकाम बट्टार बजारमा स्थानिय युवाहरुको सक्रिय सहभागितामा कला संस्कृति तथा धार्मीक परम्पराको संरक्षणको लागी जात्राको आयोजना गरेको आयोजकले जनाएको छ । बट्टारको पुरानो पाटीबाट बाजागाजा मौलिक भजन सहित बेहुला निकालीएको हो । संगमचोमा बिवाह मंडप बनाई स्थानियको सक्रिय सहभागीतामा हास्य ब्यंग्य प्रस्तुत गर्दै बिहे जात्रा सम्पन्न भएको हो । भाद्र कृष्ण प्रतिपदाको दिन देखी अस्टमी सम्म आठ दिन मनाईने परम्परागत सांस्कृतीक उत्सवमा नेवार समुदायको साथै अन्य स्थानियको उल्लेख्य सहभागीता रहेको थिया्े ।

प्रतिक्रिया दिनुहोस्