१२ श्रावण २०८१, शनिबार
Logo

रवि लामिछाने पक्राउ

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले बिहिबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरेको हो ।  प्रहरीले लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे । पक्राउ लगत्तै उनीहरुलाई चितवन पठाइएको प्रहरीले जनाएको छ ।

टेलिभिजन पत्रकारितामा चर्चामा रहेका लामिछानेले पछिल्लो समय विभिन्न व्यवसायीसँग ‘बार्गेनिङ’ गरेको आरोप समेत लाग्न थालेको छ

प्रतिक्रिया दिनुहोस्