२४ मंसिर २०८०, आईतबार
Logo
final gp koirala advert

रक्षाबन्धनको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएकाे शुभकामना सन्देशमा लेखिएकाे छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षाेल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्