२१ मंसिर २०७८, मंगलबार
Logo
Hotel Yangra Nuwakot Trishuli

सनिवार देखी होटल रोयल इन संचालन सुरु

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा सनिवार देखी होटल रोयल इन संचालन सुरु भएको छ ।

 

करिव ५ करोड रुपैयाँको लगानीमा सुरु भएको होटलको उद्घाटन ९१ बर्षका एक जेष्ठ नागरिकले गर्नु भएको हो । होटल रोयल इन्मा सुविधा सम्पन्न १४ कोठा सहितका ३ वटा सेमिनार हलको व्यवस्था भएको संचालकले बताएका छन् । आजबाट सुरु भएको उक्त होटलले ग्राहकको सन्तुष्टी र गुणस्तरमा ध्यान दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्