१४ मंसिर २०७९, बुधबार
Logo
final gp koirala advert

होटल तथा पर्यटन व्यवसायी संघ, नेपाल प्रदेश नं ३ को अध्यक्षमा उप्रेती

होटल तथा पर्यटन व्यवसायी संघ, नेपाल प्रदेश नं ३ को अध्यक्षमा सन्तोष उप्रेती चयन भएका छन् । शनिबार काभ्रेको बनेपामा भएको प्रथम अबिधेशनबाट नुवाकोटका सन्तोष उप्रेति सर्वसम्मत चयन भएका हुन् । त्यसैगरि अबिधेशनबाट वरिष्ट उपाध्यक्षमा दिपेन सुवेदी, उपाध्यक्षमा केशव हाडखोले, देवराज पोखरेल, निप्पू सोनार, महासचिवमा दामोदर नेपाल सचिवमा श्याम कुमार भालु , सह सचिव अजय त्रिपाठी, कोषाध्यक्षमा रमेश कुमार बराल, सह कोषाध्यक्षमा शोकरलाल श्रेष्ठ चयन हुनुभएको छ ।भने सदस्यहरुमा अमृतमान श्रेष्ठ, कृष्ण श्रेष्ठ , टिकारम न्यूरे, दिपक पौडेल , दिपक ढकाल, नेत्र प्रसाद न्यौपाने, नारायणमान श्रेष्ठ, पुस्कर वस्नेत, विष्णु खड्का, राजकुमार प्याकुरेल, रामशरण गजुरेल, रंजित कुमार पाठक , सिताराम पहाडी , सुदिप देवकोटा, सिद्ध वहादुर शाही, श्याम कुमार मण्डल, हरि गोपाल सापकोटा चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्