क्विक्स कप अन्तर माध्यामिक विद्यालय फूटबल प्रतियोगिताको उपाधि जेडि बोर्डिङको पोल्टामा
बिदुर नगरपालीका वडा नं ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न भएको क्विक्स कप अन्तर माध्यामिक विद्यालय फूटबल प्रतियोगिताको उपाधि जेडि बोर्डिङले पोल्टामा पारेको छ ।
क्विक्स कप अन्तर माध्यामिक विद्यालय फूटबल प्रतियोगितामा चन्द्रज्योति माध्यामिक विद्यालयलाई ४–२ गोल अन्तरले पराजित गर्दै जेडि बोर्डिङले उपाधिमाथि हात पारेको हो
प्रतियोगिताको उपाधि विजेता जेडि बोर्डिङ र उपविजेता चन्द्रज्योति माध्यामिक विद्यालयलले ट्रफी,मेडल र प्रमाणपत्र पाएका छन ।
प्रतिक्रिया दिनुहोस्